नियम
संक्षिप्त नाम र प्रारम्भ

(१) यी नियमहरूको नाम “हेजिङ्ग सम्बन्धी नियमावली, २०७५” रहेको छ ।

(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।